विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए

Posted On    Author    Category सामाजिक.

काठमाडौं- धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्। नेपाल विद्यार्थी संघको नेतृत्वमा धुलोको कमी गर्न पहल गरियोस् भन्दै महानगरका मेयर विद्या सुन्दर शाक्यको ध्यानाआर्कषण गराउन विद्यार्थीहरुले महानगरको गेटमा धर्ना दिएका हुन्। शाक्यलाई भेट्न नपाएपछि विद्यार्थी नेताहरुले प्रवेशद्धारमै प्ले कार्डसहित धर्ना दिएका थिए। ‘हामीले विभिन्न… Read more »

वन्दीगृह बन्यो पाठशाला, कारागारबाट घरमा खर्च पठाउनेहरु पनि छन्

Posted On    Author    Category सामाजिक.

भनिन्छ, जिउन जाने कारागार जीवनको पाठशाला हो, नजाने कारागार कालो छिंडी हो । हो, त्यही पाठशालाको अनुभव गरिरहेका छन्, झापा चन्द्रगढीको बन्दीगृहमा रहेका देउकुमार सार्की । जतिबेला उनी जेल परे, उनको हातमा कुनै सीप थिएन्। खेतीपाती, घाँस÷दाउरा, थलो–भकारो या त मजदुरी गर्ने सीपमात्र थियो । कारागार उनका लागि पाठशाला बनेको छ । त्यही पाठशालामा प्रयोगात्मक… Read more »

गजेन्द्रले गाउँलाई नै विदेश बनाएर देखाइदिए

Posted On    Author    Category कृषि.

नेपालमा अझै यस्ता ठाउँ पनि छन् जहाँ तरकारी र फलफूल बेच्नु तल्लो श्रेणीको काम मानिन्छ, तुच्छ काम ठानिन्छ । हो, बझाङमा यस्तो धारणा अझै छ । यस्तो धारणा भएको बझाङमा गजेन्द्र ओलीले क्रान्तिकारी काम गरेका छन् । अन्य जिल्लामा, खासगरी मध्य तथा पूर्वी नेपालमा आधुनिक तरकारी खेति गर्नु सामान्य भइसकेको छ । तर, बझाङमा त्यस्तो… Read more »

एमबीबीएस परीक्षाको प्रश्नपत्र चुहावटमा ६ जना दोषी ठहर

Posted On    Author    Category अपराध.

काठमाडौँ — विशेष अदालतले दुई वर्षअघि गोल्डेनगेट कलेजको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई दोषी ठहर गरेको छ ।  अदालतले बुधवार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभात कुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैंया जरिवानाको फैसला सुनाएको रजिष्ट्रार भीम श्रेष्ठले बताए। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र… Read more »

म बदलिन्छु, मेरो देश बदलिन्छ भन्ने नाराका साथ अभियान सुरू

Posted On    Author    Category सामाजिक.

सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित बिहीबार सखारै हातमा झाडू लिएर तीनकुनेमा झुल्किए । एकछिनमा उनलाई साथ दिनेहरु थपिए । हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेको यो समूहले बिहानभर सडक सफा गर्दै हिँड्यो ।क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।… Read more »

अकबरे खुर्सानी खेति गरेर मालामाल

Posted On    Author    Category कृषि.

एउटा यस्तो गाउँ छ जसको उद्दार गरेको छ अकबरे खर्सानीले । यो गाउँ हो पाँचथरको चिलिङदिन । यहाँका मानिस अकबरे खुर्सानी बेचरै करोडपति बनेका छन्। धेरैको घर व्यवहार अकबरेले नै चलाइदिएको छ । अचम्मै गरेको छ अकबरेको खेतिले यो गाउँमा यो गाउँ अहिले फाल्गुनन्द गाँउपालिकामा पर्छ । पीरो खुर्सानी फलाएर यहाँका किसानले गुलियो मूल्य पाइहेका… Read more »

माघ २ देखि काठमाडौंका भित्री सडकमा चारपाङ्ग्रे सवारी निषेध

Posted On    Author    Category सामाजिक.

काठमाडौं । अब काठमाडौं शहरका भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन गुड्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाले महानगरका ७ वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गर्ने भएको हो । काठमाडौंको ऐतिहासिक, सांस्कृतिक एवं पुरात्विक सम्पदाको संरक्षणका लागि विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री… Read more »

किन लसुन र प्याज खाँदैनन् ब्राहम्ण ? यस्तो छ वैज्ञानिक कारण

Posted On    Author    Category शिक्षा.

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् । तपाईले पनि विभिन्न ठाउँमा देख्नुभएका छ होला, ब्राह्म्णहरु प्राय बाहिर खादैनन् । बाहिर पकाइएको खानामा… Read more »