यातायात व्यवस्था विभागले उपत्यकाका तीन स्थानमा आफ्नो कार्यालय विस्तार गर्ने भएको छ। सवारी लाइसेन्स वितरण,नविकरण तथा ट्रायल दिनको लागि सेवाग्राहीको भिड भएको भन्दै विभागले उपत्यकामा थप तीन नयाँ स्थानमा कार्यालय विस्तार गर्न लागेको हाे। उपत्यकाका कलंकी,चाबहिल र भक्तपुरको सुर्यविनायकमा कार्यलय स्थापनागर्ने गरी विभागले घर खोजिरहेको रिजालले जानकारी दिए। अहिले उपत्यकामा लाइन्सेन्स वितरण,नविकरणको काम एकान्तकुना कार्यालय… Read more »
Monthly Archives:: November 2016
यातायात विभागको कार्यालय कलंकी, चाबहिल र सूर्यविनायकमा बस्ने
भारतीय नोट नसाटिने !
काठमाडौं- नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई ) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारु) कागजको खोस्टासरह हुनेछ । भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने… Read more »
प्रहरी र अज्ञात समूहबीच गोली हानाहान
काठमाडौं- रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो। प्रहरीको जवाफी फारिङमा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छन्। उनको पहिचान खुल्न सकेको छैन। यता एक जना प्रहरी जवान… Read more »
अंगिकृतलाई राज्यका मुख्य ५ पद दिन सरकारको प्रस्ताव
काठमाडौं- अहिलेकाे संविधानले अंगीकृतलाई निषेध गरेका राज्यका ९ मध्ये ५ पद दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताकाे तयारी गरेकाे छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री सम्बद्ध स्रोतले बतायो। संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिनभर दौडधुप गरे। दाहालले शनिबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे।… Read more »
अब तीनपटकसम्म लगातार लाइसेन्सको ट्रायल दिन पाइने
सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ। एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो। संशोधित नियमावलीमा एकपटक लिखित… Read more »
युक्रेन अन्तर्राष्ट्रिय स्वयंसेवक लागि कल गर्दै छ!
तपाईं स्वयंसेवक अनुभव प्राप्त गर्न चाहनुहुन्छ? पूर्वी युक्रेन मा सशस्त्र संघर्ष प्रभावित समेत छोराछोरी, लागि 2017 अंग्रेजी गर्मी शिविरमा भाग लिन लागि जाओ ग्लोबल र GoCamp युक्रेन । थप जानकारीको लागि
१८ हजार एटिएम डाटा लिक भएको अनुमान
काठमाडौं -केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे यसका लागि लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन होटलको कोठामा बसेर प्राविधिकको कार्य गर्थे। भिडियोमा घिताले एकपछि अर्को कार्डको सहयोगमा… Read more »
नो लोडसेडिङको कारण लुकाइएको बिजुली
काठमाडौं: विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ । काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले… Read more »








