२० वर्ष पुराना गाडीले फागुनपछि रुट इजाजत नपाउने

Posted On    Author    Category सामाजिक.

२३ कात्तिक, काठमाडौं । २० वर्ष पुराना सवारी साधन सडकमा गुड्न नपाउनु पर्ने हो । तर, कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगिसकेका यस्ता झण्डै २० हजार सार्वजनिक सवारी अहिले पनि नेपालमा गुडिरहेको सरकारी अनुमान छ । यातायात व्यवस्था विभागले फागुनदेखि देशभरका सडकमा गुड्ने २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारी कवाडीमा बिक्री गर्ने योजना बनाएको छ ।… Read more »

‘तरकारीवाली’ सुन्दरी भन्छिन्,’राम्रो प्रस्ताव आए फिल्म तथा मोडलिङ् गर्छु’

Posted On    Author    Category सामाजिक.

सामाजिक संजालमा चिया बेच्ने एक पाकिस्तानी युवक रातारात भइरल भए। त्यसको केही दिनपछि सामाजिक संजालमा संसारभर एक नेपाली युवती उसैगरी भाइरल भइन्। दुबैको भाइरल हुनुको एउटै कारण थियो उनीहरूको सुन्दरता। सामाजिकमा संजालमा एकाएक भाइरल भएकी यूवती थिइन् गोरखाकी कुशुम श्रेष्ठ। उनै सुन्दरी कुशुमले अवसर आए फिल्म खेल्ने तथा मोडलिङ गर्ने बताएकी छन्। महिलासम्बन्धी एक नेपाली… Read more »

मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ !

Posted On    Author    Category राष्ट्रीय समाचार.

१६ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता… Read more »